नेचर गाईड एशाेसियसन, गठन

अाज मिती २०७६/५/१८ का दिन पश्चिम चितवनकाे पर्यटन विकासकाे प्रवर्धनमा सहयाेग पुराउने उदेश्यकाे लागि नेचर गाईड एशाेसियसन, गठन गरियाे याे संस्था साैराहाकै शाखाकाे रूपमा मेघाैलीकाे सेरोफेरोमा रहेर काम गर्नेछ । यसकाे अाैपचारीक कार्यक्रम अागामी दिनमा हुनेनैछ । संस्थामा निम्न व्यक्तिहरू हुनुहुन्छ ।
अध्यक्ष : विष्णु प्रसाद पाैडेल
उपाध्यक्ष : वीर वहादुर कुमाल
काेषाध्यक्ष :मनिष लिम्बू
सचिव : विष्णु प्रसाद भुषाल
सदस्यहरू : प्रदिप कुमार महत्ताे
: वेद कुमार महत्ताे
: राजु परिवार
: कुल नारायण श्रेष्ठ
: साेमलाल महत्ताे
: जितेन्द्र चाैधरी
: केशव ढकाल

Comments

Popular posts from this blog

आध्यात्मिकताको तेस्रो आँखा

पढाइमा ध्यान केन्द्रित कसरी गर्ने सजिलाे सूत्र

आत्मा के हो ?