कसरी गर्ने मेडिटेसन [ #Meditation
पछिल्लो पोस्टमा मेडिटेसन बाट हुने फाईदाको बारे मा जानकारी दिएको थिए, जस्मा हजुरहरुले यो मेडिटेसन गर्ने तरिका को बारेमा पनि जानकारी माग्नु भएको थियो, ल सुरु गरौं ।
मलाई सोधिएको सबैभन्दा धेरै प्रश्न थियो कि मेडिटेसन कस्तो ठाँउमा गर्नु पर्छ ? यस्को उत्तर हो :- जहाँ पनि ( everywhere ) !!! चाहे तपाई कुनै कुर्सीमा बस्नुभएको होस् या कुनै पार्कको बेन्चमा तपाईंलाई जहाँ मनपर्छ मेडिटेसन गर्न सक्नुहुन्छ ।यसलाई जहाँपनि गर्न सक्नुको कारण मेडिटेसनमा शरीरको कुनै मुभमेन्ट हुँदैन यो एउटा दिमाग् को एक्ससाईज जस्तै हो तर एउटा कुरा ध्यान मा राख्नुहोला तपाईं चाहे जहाँ मेडिटेसन गर्नुस् तर आफ्नो ब्याक बोन यानी मेरुदण्डको हड्डीलाई जतिसक्दो सिधा पार्ने कोशिस गर्नुहोस् यसलाई एउटा अनिवार्य बेसिक रुल मान्नुपर्ने हुन्छ मेडिटेसन गर्ने मान्छेहरु ले यदि खाटमा सुतेर आफ्नो दिमाग् लाई सान्त गर्ने कोसिस गर्नु भयो भने हजुर लाई निन्द्रा लाग्न थाल्छ र कुनै आरामदायी कुर्सीमा बसेर गर्नु भयो भने पनि हजुरलाई निन्द्रा लाग्न थाल्छ त्यसैले मेडिटेसन गर्ने सबैभन्दा राम्रो उपाय हो सिधा बसेर कुनैपनी आसनमा गर्नु । अरु कुनै तरिकाले बसेर पनि मेडिटेसन गर्न सक्नुहुन्छ तर यो आसन वाला तरिका best हुनुको कारण यस्मा तपाईंको मेरुदण्ड सिधा रहन्छ र तपाईलाई निन्द्रा लाग्दैन आसनमा सिधा भएर बसे पछी तपाई आफ्नो मनलाई सान्त गर्ने कोशिस गर्नुस् अब तपाईं भन्नू हुन्छ होला कि ! ए कति सजिलोसँग भनौ ब्रो मनलाई सान्त गर्नु भनेर !! मलाई थाहा छ सन्सारमा सबैभन्दा गार्हो काम मध्ये एउटा हो मनलाई सान्त पार्ने । तर तपाईं यसलाई दैनिकी प्राक्टिस्स गर्नु भयो भने मजाले मनलाई सान्त गर्न सक्नु हुन्छ जब जब तपाईं आफ्नो मनलाई सान्त गर्न खोज्नुहुन्छ अझै धेरै बिचारहरु मनमा खेल्न थाल्छन् त्यो बेला तपाईं आफ्नो सासमा ध्यान लगाउनु होला तपाईंको नाक बाट हावा कसरी भित्र पेट सम्म जादैछ र कसरी बाहिर आउदैछ त्यसमा ध्यान लगाउनु होला यो तरिका मेडिटेसन गर्ने सबैको लाई best माध्यम मानिन्छ जब तपाईंको मनमा कुनै कुरा खेल्छ आफ्नो ध्यान सास मा लगाउने तब सम्म जब सम्म तपाईंको बिचार कम हुन्न बिचारले तपाईंको ध्यान आफू तिर ताक्ने पुरै कोशिस गर्छ तर तपाईंको ध्यान केबल सासमा जब तपाई यो सुरु चोटि गर्नु हुन्छ धेरै नै गार्हो हुन्छ हजुरलाई तपाईंको दिमाग् सोच्न थाल्छ हैट मुला यो के गरेको पागल जस्तो सासमा ध्यान लगाएर के हुन्छ बरु गएर कुनै काम गर ! तर यो सबै तपाईंको दिमाग् को टृक्स(tricks) हो किन कि अहिलेसम्म दिमाग् ले तपाईलाई चलाईरहेको छ दिमाग् यो कहिले चाहादैन कि अब तपाईं दिमाग् लाई चलाउनु होस् अरुको नोक्कर बन्न कस्लाई मनपर्छ र हैन । बिस्तारै तपाईं आफ्नो ध्यान पुरै सासमा लगाउन सक्नुहुनेछ तपाईं आफ्नो सारा फोकस एउटा चिजमा लगाउनु हुन्छ हो यै कारणले मेडिटेसन मा तपाईंको फोकस धेरै हुन थाल्छ र फलस्वरूप आफ्नो जिबनमा जुन चिजमा चाहानु हुन्छ त्यो चिजमा फोकस गर्न सक्नुहुनेछ चाहे त्यो पढाइ होस् या अरु कुनै काम । अब एउटा प्रश्न हाम्रो मनमा आउन सक्छ कि लु मानौ मैले धेरै बेर सम्म सासमा फोकस गर्न सक्ने भए अरे तर यार कति दिन सम्म ,, यदि हामी दैनिकी यसरी नै सासमा फोकस गरिम भने मेडिटेसन फाईदा चाहिँके ? यस्को एउटै उत्तर छ कि तपाईं जति बेर सम्म मेडिटेसन गर्नु त्यतिनै फाईदा मिल्छ तपाईं 2 मिनेट मेडिटेसन गर्नुहुन्छ भने पनि फाईदा हुन्छ र 1 घन्टा मेडिटेसन गर्नुहुन्छ भने पनि फाईदा पाउनु हुन्छ तर कम से कम भन्ने कुरा आउँछ भने तपाईंलाई कम्तिमा 10-15 मिनेट मेडिटेसन गर्नुहोस् भन्छु अब कत्ती साथीहरु भन्नू हुन्छ म संग त्यत्रो टाईम छैन यार । म त यै भन्छु पुरै दिनको 1440 मिनेट मा कम से कम 10 मिनेट त निकाल्नुस यार 10 मिनेट को मेडिटेसन तपाईं 1 हप्ता सम्म गर्नु भयो भने हजुर भित्र यसको फाईदा देखिन थाल्छ 1 महिना पछि यो अझै बढछ र 3-4 महिनाको मेडिटेसन पछी यो फाईदा अल्टिमेट स्टेट सम्म पुग्छ भन्नू पर्दा त यस्को प्रक्रिया कहिले सकिदैन तर 3-4 महिना पछी आफुलाई धेरै परिवर्तन भएको देख्नु हुनेछ त्यसैले मैले अल्टिमेट भनेको हो यो पछी अरु पनि धेरै छ मेडिटेसनको फाईनल गोल भनेको इन्लाइटन्मेन हो तर यस्को लाई बर्सौ को मेडिटेसन आवश्यकता पर्दछ । र एउटा कुराको ध्यान राख्नुहोला तपाईलाई साच्चै नै यस्को फाईदाको अनुभव गर्नु छ भने मेडिटेसन दैनिक गर्नु पर्ने हुन्छ अब मेरो आफ्नो बिचार बाट भन्नू पर्दा मेडिटेसन गर्ने राम्रो समय भनेको बिहान उठ्ने बित्तिकै हो 1 हप्ता पछी तपाईं आफ्नो भित्र एउटा अनौठो एनर्जी को महसुस गर्नु हुने छ यस्को फाईदा साच्चै भन्नू पर्दा मान्छे हेरेर पनि फरक पर्छ यदि तपाईंको जिबन धेरै नै तनाब पुर्ण छ भने हजुरलाई 2-3 हप्ता नि लाग्न सक्छ तर तपाईं एउटा टिनेजर हो भने यस्को फाईदा धेरै छिटो देखिन थाल्छ । जे होस् तपाईंले त्यो सबै फाईदाको अनुभव गर्नु हुने छ जुन मैले अघिल्लो पोस्ट मा भनेको थिए । यदि तपाईं दैनिकी मेडिटेसन गर्दौ हुनुहुन्छ भने कृपया कमेन्ट गर्नुहोला र त्यस् को एक्सप्रियन्स सेयर गर्नु होला ताकी हाम्रो नयाँ साथीहरू लाई नि यस्को बारेमा थाहा होस् ।

Comments
Post a Comment