Posts

Showing posts from November, 2019

नेचर गाईड एशाेसियसन, गठन

अाज मिती २०७६/५/१८ का दिन पश्चिम चितवनकाे पर्यटन विकासकाे प्रवर्धनमा सहयाेग पुराउने उदेश्यकाे लागि नेचर गाईड एशाेसियसन, गठन गरियाे याे संस्था साैराहाकै शाखाकाे रूपमा मेघाैलीकाे सेरोफेरोमा रहेर काम गर्नेछ । यसकाे अाैपचारीक कार्यक्रम अागामी दिनमा हुनेनैछ । संस्थामा निम्न व्यक्तिहरू हुनुहुन्छ । अध्यक्ष : विष्णु प्रसाद पाैडेल उपाध्यक्ष : वीर वहादुर कुमाल काेषाध्यक्ष :मनिष लिम्बू सचिव : विष्णु प्रसाद भुषाल सदस्यहरू : प्रदिप कुमार महत्ताे : वेद कुमार महत्ताे : राजु परिवार : कुल नारायण श्रेष्ठ : साेमलाल महत्ताे : जितेन्द्र चाैधरी : केशव ढकाल